विशेष
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा जाने निश्चित, बुधबार सभागृहमा कार्यक्रम
काठमाडौँ । मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समायोजन हुने भएका छन् ।
मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीचको समायोजन बुधबार हुने भएको छ ।
बुधबार दिउसो साढे १ बजे राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने जानकारी दिएको छ ।
कार्यक्रमलाई...
पूरा समाचार पढ्नुहोस्