राष्ट्रिय समाचार
म्याग्दीका किसान उन्नत जातका धानखेतीतर्फ आकर्षित
धानखेतीका लागि उर्वरभूमिका रुपमा परिचत ज्यामरुककोट, रत्नेचौर, पुलाचौर, बाबियाचौर, राखुलगायतका फाँटहरुमा रैथाने जातलाई विस्थापित गर्दै उन्नत जातका धान लगाउने चलन बढेको छ ।
पूरा समाचार पढ्नुहोस्