हेडलाइन
सभ्य र सुरक्षित होली मनाउन काठमाडौं महानगरपालिकाको आग्रह
काठमाडौं। काठमाडौं महानगरपालिकाले फागु पूर्णिमा (होली)को अवसरमा सम्पूर्ण महानगरवासीमा शुभकामना व्यक्त गर्दै सभ्य, सुरक्षित र मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ । महानगरपालिकाले शुभकामना सन्देश जारी गर्दै रङहरूको पर्व होलीले समाजमा आपसी सद्भाव, मेलमिलाप र सकारात्मक ऊर्जा अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ । साथै यस पर्वले सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि ल्याओस् भन्ने […]
पूरा समाचार पढ्नुहोस्