अर्थतन्त्र

मध्यपूर्व र खाडी देशको श्रम स्वीकृतिमा अस्थायी रोक

kharibot.com | सोमबार, 02 मार्च 2026, 10:30 पूर्वाह्न
Share
मध्यपूर्व र खाडी देशको श्रम स्वीकृतिमा अस्थायी रोक
काठमाडौँ । मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार आइतबारदेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}