समाज

डिशहोम र ट्रानक्वालिटी स्पाबीच छुट सम्झौता

lokaantar.com | सोमबार, 10 नोभेम्बर 2025, 02:01 अपराह्न
Share
डिशहोम र ट्रानक्वालिटी स्पाबीच छुट सम्झौता
डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक 'द ट्रानक्वालिटी स्पा'सँग साझेदारी गरेको छ।​​ डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत शुरू गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्रानक्वालिटी स्पा शाखाहरूमा तलका विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले दिएको जानकारी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}