राष्ट्रिय समाचार
जुवातास खेलिरहेका १५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौँ र रुपन्देहीबाट जुवा खेलिरहेका १५ जना पक्राउ गरेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५ वर्षीया निर्मला मोक्तानले संचालन गरेको उर्मिला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा निर्मला समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख...
पूरा समाचार पढ्नुहोस्