मनोरञ्जन
बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ, अस्पताल भर्ना
काठमाडौँ । बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्वस्थ भएका छन् ।
८९ बर्षिय धर्मेन्द्रको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
दैनिक भास्करले धर्मेन्द्रलाई स्वास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटर सपोर्टमा राखिएको उल्लेख गरेको छ । उनी उमेरसँगै हुने जटिलताबाट पीडित छन् । अभिनेता धर्मेन्द्र...
पूरा समाचार पढ्नुहोस्