विशेष
एमाले महाधिवेशन : विद्याको समर्थन लिएर ईश्वर पोखरेल मैदानमा उत्रँदै
‘हामी सार्वजनिक घोषणाको प्रतिक्षामा छौं । तयारी चलिरहेकै छ,’ ईश्वर पोखरेल निकट स्रोत भन्छ, ‘संभवत: आगामी सचिवालय बैठकले त्यो अवसर सिर्जना गर्छ ।’
पूरा समाचार पढ्नुहोस्