समाज

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

khabarhub.com | आइतबार, 09 नोभेम्बर 2025, 10:40 अपराह्न
Share
धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको बाप्र ०१–०२७ च ०३४० नम्बरको जिपको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}