khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 07:30 अपराह्न
Share
गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र वितरण गर्ने भएको छ । कार्यालयले आइतबार सूचना जारी गर्दै गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएका आठ जना जिल्लावासीलाई परिचयपत्र वितरण गर्ने जनाएको हो । घाइतेलाई स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट प्राप्त भैपरी खर्चबापतको जनही २० हजारसमेत वितरण गरिने सहायक […]