साहित्य
अनुष्का सिलवालको पहिलो कविता सङ्ग्रह ‘द बर्डन अफ ब्रेथ’ लोकार्पण
अनुष्का सिलवालको पहिलो कविता सङ्ग्रह ‘द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ ।
कृतिको प्राध्यापक गोविन्द भट्टराई, माधवलाल महर्जन र अनुष्का सिलवालले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।
मण्डला बुक प्वाइन्टले प्रकाशन गरेको ‘द बर्डन अफ ब्रेथ’ २४ वर्षीया सिलवालको पहिलो कृति हो ।
मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले साहित्यप्रतिको लगावकै कारण सिलवालको कविता सङ्ग्रह प्रकाशन गरिएको बताए ।
त्यस अवसरमा सह-प्राध्यपक महेश पौडेल, सुजना घिमिरे, प्रा गोविन्द भट्टराई र गौरी प्रधानल...
पूरा समाचार पढ्नुहोस्