समाज

जिली एक्स–५ को उपलब्धि, विश्वभर २ लाख १० हजार युनिट बिक्री​​​​

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 07:53 अपराह्न
Share
जिली एक्स–५ को उपलब्धि, विश्वभर २ लाख १० हजार युनिट बिक्री​​​​
जिली अटो ग्रुपले जिली एक्स–५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ । जिली अटो ग्रुपको सबैभन्दा सफल ईभीमा जिली एक्स–५ स्थापित भएको हो । चीनको ठूलो विद्युतीय सवारी उत्पादक जिली एक्स–५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो । थाइल्याण्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्र गरी २६ देशहरूमा जिलीको यो मोडल उपलब्ध छ । जिली अटोले सन् २०२५ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}