विशेष
घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन
२३ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल दर्ताको निवेदन दिएका हुन् । पार्टीको नाम भने नेकपा (वामपन्थी केन्द्र) राखिएको छ । सहसंयोजकमा नन्दलाल बन्जाडे राखिएको छ । अहिले आयोगमा यो […]
पूरा समाचार पढ्नुहोस्