खेलकुद
हङकङ सिक्सेस: धेरै रन बनाउने र विकेट लिनेको शिर्ष स्थानमा नेपाली खेलाडी
काठमाडौँ । हङकङ सिक्सेसमा नेपालको प्रदर्सन समग्र प्रदर्शन राम्रो नभए पनि धेरै रन बनाउने र विकेट लिने खेलाडीको सुचीमा भने नेपाली खेलाडी शिर्ष स्थानमा रहेका छन् ।
हङकङ सिक्सेसको उपाधि पाकिस्तानले जितेको छ भने नेपाल समग्रमा १२ देशले भाग लिएको प्रतियोगितामा ११औं स्थानमा रह्यो र भारत पुछारमा रह्यो । यस प्रतियोगितामा प्लेट च्याम्पियनसिप आयोजक हङकङले जित्यो भने बाउल...
पूरा समाचार पढ्नुहोस्