अन्तर्राष्ट्रिय
फङ वोङ आँधीको चेतावनीपछि फिलिपिन्समा राष्ट्रिय आपतकालको घोषणा
काठमाडौँ । फिलिपिन्समा आपतकाल घोषणा गरिएको छ । कालमेगी आँधीपछि अर्को आँधी फङ वोङको चेतावनी पछि सरकारले राष्ट्रिय आपतकालको घोषणा गरेको हो ।
यो नयाँ आँधीले फिलिपिन्सको दुई तिहाइ भागलाई प्रभाव पर्ने चेतावनी दिइएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले आपतकाल घोषणा गरेका छन् । रक्षामन्त्री गिल्बर्टो टियोडोरो जुनियरले आँधीले सेबु, अरोरा, इसाबेला र राजधानी मनिला लगायत...
पूरा समाचार पढ्नुहोस्