जेन-जी आन्दोलनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै पालिकातिर एमाले, यस्ता छन् सात नारा
khabarhub.com|
आइतबार, 09 नोभेम्बर 2025, 03:05 अपराह्न
Share
काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तरिम सरकार बनाउने प्रक्रियालाई प्रतिगामी षडयन्त्र भन्दै नेकपा एमाले पालिकामा जाने भएको छ। एमालेले आयोजना गरेको पालिकास्तरीय जनपरिचालन कार्यक्रमलाई भव्य बनाउन भन्दै महासचिव शंकर पोखरेलले पाँच बुँदे निर्देशन दिएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत् कार्यकर्ताहरूलाई जनपरिचालनमा सहभागी हुने संख्या हेरेर आवश्यकता आधारमा पार्टीको झण्डा, ब्यानर र […]