राष्ट्रिय समाचार

देशभर मौसम सामान्य, हिमाली क्षेत्रमा हल्का वर्षाहिमपातको सम्भावना

lokaantar.com | आइतबार, 09 नोभेम्बर 2025, 08:07 पूर्वाह्न
Share
देशभर मौसम सामान्य, हिमाली क्षेत्रमा हल्का वर्षाहिमपातको सम्भावना
आगामी २४ घण्टामा देशभर मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?