राष्ट्रिय समाचार
प्रचण्डको संयोजकत्वमा बस्यो नेकपाको बैठक : सबै प्रदेशमा ‘एकता सन्देश सभा’ हुने
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्रता दिने र देशव्यापी रूपमा सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकले देशका सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’ आयोजना गरी पार्टीको नीति तथा विचारलाई जनस्तरसम्म पुर्याउने महत्वपूर्ण निर्णय लिएको छ। यो अभियानले पार्टीभित्रको एकतालाई थप सुदृढ बनाउन र आम कार्यकर्ता तथा जनतामाझ सकारात्मक सन्देश प्र...
पूरा समाचार पढ्नुहोस्