प्रवास
टर्कीको अत्तर गोदाममा आगलागी, ६ जनाको मृत्यु
उत्तर-पश्चिमी टर्कीको दिलोवासीस्थित एउटा अत्तर गोदाममा शनिबार आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । साथै एक जना घाइते भएका छन् ।
आगो अग्निशामक, उद्धार टोली र नगरपालिका कर्मचारीहरूको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको इल्हामी अक्तासलाई उद्धृत गर्दै टीआरटी हाबेर मिडियाले जनाएको छ ।
यस अघि मिडिया रिपोर्टहरूले दुई जना घाइते भएको मात्र जनाएका थिए ।
टर्कीको एनटीभी च्यानलले प्रसारण गरेको तस्वीरमा उक्त अत्तर डिपोका रूपमा प्रयोग गरिएको भवनका दुई वटा तला आगलागीमा नष्ट भएको देखाइएको छ, आगलागीको कारण भने अझै ...
पूरा समाचार पढ्नुहोस्