राष्ट्रिय समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ घण्टादेखि एयर फिल्ड लाइटिङमा समस्या, दर्जनौं उडान प्रभावित

lokaantar.com | शनिबार, 08 नोभेम्बर 2025, 08:23 अपराह्न
Share
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ घण्टादेखि एयर फिल्ड लाइटिङमा समस्या, दर्जनौं उडान प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १६ घण्टादेखि एयर फिल्ड लाइटिङमा समस्या देखिएको छ । तर हालसम्म कुन ठाउँमा फल्ट भएको हो भन्ने यकिन पत्ता लाग्न सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार शनिबार बिहान ४ बजेदेखि रनवे लाइटमा समस्या उत्पन्न भएको हो। ‘आज बिहान ४ बजेदेखि नै रनवेभरि बल्ने लाइटमा समस्या भएको हो। सबै अन्डरग्राउन्ड तार हुन्छन्। तीन किलोमिटर वारी र तीन किलोमिटर पारीको अन्डरग्राउन्ड तारमा कहाँ के समस्या भयो, त्यो पत्ता लाग्न सकेको छैन। जमिनमुनिको विषय भएकाले प्राविधिकहरू बिहानै...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}