समाज

वर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक

अनलाइनखबर | शनिबार, 08 नोभेम्बर 2025, 03:38 अपराह्न
Share
वर्षमान पुनको ह्वाट्सएप नम्बर ह्याक
२२ कात्तिक, काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ को ह्वाट्सएप नम्बर ह्याक भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूले प्रयोग गर्दै आएको ह्वाट्सएप नम्बर ह्याक भएको पुष्टि गरेका छन् । नेता पुनले आफूले प्रयोग गर्दै आएको नम्बरबाट अनधिकृत सन्देश आइरहेको भन्दै सचेत रहन आग्रह पनि गरेका छन् । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}