प्रवास
यौन अपराधी एप्स्टिनसँगको सम्बन्धमा नर्वेकी राजकुमारीको कमजोरी, प्रधानमन्त्रीद्वारा पनि आलोचना
नर्वेका प्रधानमन्त्री जोनास गहर स्टोरले यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्पर्कलाई लिएर क्राउन प्रिन्सेस मेट-मारिटले गरेको 'कमजोरी'को स्वीकारोक्तिमा आफ्नो सहमति जनाएका छन्।
अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको दस्ताबेजमा राजकुमारी र एप्स्टिनबीच सन् २०११ देखि २०१४ को बीचमा सयौँ पटक इमेल आदानप्रदान भएको खुलासा भएपछि प्रधानमन्त्रीको यस्तो टिप्पणी आएको हो।
राजकुमारी मेट-मारिटले शनिबार एक विज्ञप्ति जारी गर्दै एप्स्टिनसँगको सम्बन्धलाई लिएर गहिरो पछुतो व्यक्त गरेकी छिन्। उनले भनिन्, "मैले कमजोरी देखाएँ...
पूरा समाचार पढ्नुहोस्