विशेष
अमेरिकी राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच अर्थपूर्ण टेलिफोन वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । भारतका लागि नवनियुक्त अमेरिकी राजदूत सर्जियो गोरले सोमबार सामाजिक सञ्जाल 'एक्स' मार्फत यस कुराकानीबारे जानकारी दिएका हुन् ।
राजदूत गोरले ट्रम्प र मोदीबीच कुराकानी भएको पुष्टि गरे पनि छलफलका एजेन्डाहरूबारे विस्तृत विवरण भने खुलाएका छैनन् ।
दुई देशबीचको व्यापारिक सम्बन्धमा केही तनाव देखिएकै बेला यो कुराकानी हुनुलाई महत्वका साथ हेरिएको छ । अमेरिकाले हालै भारतबाट आयात हुने वस्तुहरूमा ५० प्रतिशत महसुल (ट्यारिफ) ल...
पूरा समाचार पढ्नुहोस्