राष्ट्रिय समाचार
देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ- प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् ।
नागरिकको अपेक्षा अनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै देश विकासको नेतृत्व लिने बताएका हुन् ।
‘नेपाली कांग्रेससँग नागरिकका गुनासा छन्’, उनले भने, ‘अपेक्षा झन् धेरै छन् । नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौं ।’
आम निर्वाचन २०८२ का लागि देश विकासका भिजन समेटिएको घोषणापत्र तयार हुँदै गरेको भन्दै उनले यसले नागर...
पूरा समाचार पढ्नुहोस्