खेलकुद
अल नासरको टिममामा नपरेपछि रोनाल्डो असन्तुष्ट भएको अड्कलबाजी
काठमाडौं । क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा असन्तुष्ट भएको रिपोर्ट बाहिरिएको छ । सोमबार हुने अल नासरको खेलमा रोनाल्डो टिममा नभएपछि अनेक अड्कलबाजी शुरु भएको छ ।
केहि मिडिया रिपोर्टका अनुसार नयाँ खेलाडी भित्र्याउने बारे क्लब व्यवस्थापन र रोनाल्डोबीच विवाद भएपछि यस खेलमा उनी टिममा समावेश भएका छैनन् ।
अल नासरलाई साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फण्डले...
पूरा समाचार पढ्नुहोस्