काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारबाट सार्वजनिक कार्यक्रममा निस्किने भएका छन् । उनको खुट्टामा लागेको चोट बिस्तारै निको हुन थालेपछि उनी सार्वजनिक हुन लागेका हुन् । निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवार रहेका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग यही ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनको खुट्टामा चोट लागेको थियो । चोट लागे पनि […]