समाज
भारतको म्याक्स अस्पतालमा नेपाली बिरामीको एड्भान्स्ड क्यान्सरको सफल उपचार
भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेसियालिटी अस्पताल, वैशालीले दुई जटिल क्यान्सर रोग भएका नेपाली बिरामीमा सफल उपचार नतिजा हासिल गरेको जनाएको छ ।
अस्पतालका चिकित्सकहरूले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपचारका विवरण सार्वजनिक गर्दै समयमै मूल्यांकन, बहु–विषयक उपचार रणनीति र समन्वित चिकित्सकीय सेवाले जटिल क्यान्सर नियन्त्रण सम्भव हुने बताएका छन् ।
पहिलो केसमा ७३ वर्षीया नेपाली महिलामा एड्भान्स्ड रेक्टल क्यान्सर (मलद्वारको क्यान्सर) पुष्टि भएको थियो । बिरामीमा रक्तश्रावको लक्षण देखिएपछि परीक्षण गर्दा क्यान्सर ...
पूरा समाचार पढ्नुहोस्