अन्तर्राष्ट्रिय

एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानुनी कारबाही गर्ने ट्रम्पको धम्की

अनलाइनखबर | सोमबार, 02 फेब्रुअरी 2026, 05:26 अपराह्न
Share
एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानुनी कारबाही गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी गरेकोमा ६८औं ग्रेमी अवार्डको आयोजकविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएका छन् । बिली इलिशलाई उनको ट्र्याक ‘वाइल्डफ्लावर’ का लागि वर्षको गीतको ग्रेमी जित्ने बधाई दिएपछि होस्ट ट्रेभर नोहाले ट्रम्प र एपस्टिनको नाम लिएर हल्का राजनीतिक टिप्पणी गरेका थिए । ‘वाह ! त्यो ग्रेमी हो जुन हरेक […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?