समाज
निर्वाचनका लागि भारतले दिएका गाडी सिंहदरबारमा [तस्वीरहरू]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाललाई दिएका गाडी सिंहदरबारमा राखिएको छ ।
निर्वाचन प्रयोजनका लागि भारतबाट आएका गाडीहरू सिंहदरबारमा जम्मा गरेर सम्बन्धित क्षेत्र तथा निकायलाई हस्तान्तरण गरेर पठाइने छ ।
गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।
सोहीअनुरूप भारत सरकारले चरणबद्धरूपमा गाडी उपलब्ध गराएको हो ।
यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी करिब ६५० ...
पूरा समाचार पढ्नुहोस्