प्रवास

बंगलादेशको अदालतले शेख हसीनालाई सुनायो १० वर्षको जेल सजाय

lokaantar.com | सोमबार, 02 फेब्रुअरी 2026, 06:50 अपराह्न
Share
बंगलादेशको अदालतले शेख हसीनालाई सुनायो १० वर्षको जेल सजाय
बंगलादेशको एक विशेष अदालतले सोमबार अपदस्थ प्रधानमन्त्री शेख हसीनालाई भ्रष्टाचारसम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा १० वर्षको सश्रम कारावासको सजाय सुनाएको छ। यी मुद्दा राजधानी ढाकाको बाहिरी क्षेत्र पूर्वाचलस्थित ‘राजुक न्यू टाउन प्रोजेक्ट’ अन्तर्गत सरकारी आवासीय जग्गा (प्लट) वितरणमा भएको अनियमिततासँग सम्बन्धित छन् । अदालतले ७९ वर्षीया हसीनाले आफ्नो पदको दुरुपयोग गर्दै आफन्तहरूलाई गैरकानुनी रूपमा जग्गा उपलब्ध गराएको ठहर गरेको छ । ढाका विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रबीउल आलमले शेख हसीनासँगै उनका नजिकक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?