समाज
तेह्रथुम : जिल्ला फर्केर पुनरागमन खोज्दै ढकाल, एक्लै जितको खोजीमा सुब्बा
१९ माघ, तेह्रथुम । तेह्रथुममा यसपटक नेकपा (एमाले) र नेपाली कांग्रेस आमनेसामने छन् । अघिल्लो निर्वाचनमा पराजय भोगेका तर संगठन र राजनीतिक प्रभावका हिसाबले बलिया नेताहरूलाई दुवै दलले उम्मेदवार बनाएपछि चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । नेकपा (एमाले) ले केन्द्रीय सचिव भानुभक्त ढकाल लाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । ढकाल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा […]
पूरा समाचार पढ्नुहोस्