विशेष
पूर्वमन्त्री आलमको शव पुर्याइयो रौतहट, मुस्लिम परम्पराअनुसार अन्त्येष्टि गरिने
रौतहट । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पुर्यारइएको छ । काठमाडौंको केएमसी अस्पतालमा लामो समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि गृह जिल्ला रौतहटको क्षेत्र नं .२ राजपुर फरहदवामा ल्याइएको छ । उच्चरक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघिदेखि […]
पूरा समाचार पढ्नुहोस्