राष्ट्रिय समाचार
भारतको बजेटमा नेपाललाई ८०० करोड, आचारसंहिता उलंघन गर्नेलाई धमाधम स्पष्टीकरण
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा माओवादीले आफ्नो चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो २२ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।
चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै पार्टीका महासचिव माओवादीले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने र विज्ञहरु सहभागिता मन्त्रिपरिषद्को व्यवस्थाले मात्रै राजनीतिक स्थिरता दिने बताए ।
००००...
पूरा समाचार पढ्नुहोस्