खेलकुद

हङकङ सिक्सेस : बाउल लिगमा श्रीलंकासँग नेपाल पराजित

अनलाइनखबर | शनिबार, 08 नोभेम्बर 2025, 08:44 पूर्वाह्न
Share
हङकङ सिक्सेस : बाउल लिगमा श्रीलंकासँग नेपाल पराजित
२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । धनन्जय लक्षनले अविजित ३६ तथा निमेश विमुखीले अविजित ३३ रन बनाए । नेपालका रुपेश सिंहले २ विकेट […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}