राष्ट्रिय समाचार
कांग्रेस केन्द्रीय समितिको बैठक सर्यो
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आकस्मिक बैठक केन्द्रीय समिति बैठक आगामी मंगलबार बिहान साढे ११ बजेका लागि सारेको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वजिल्ला सभापति ६३ वर्षीय मोहम्मद अफ्ताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरी आजको बैठक सकिएको छ ।
अर्को बैठक यही कात्तिक&...
पूरा समाचार पढ्नुहोस्