राष्ट्रिय समाचार
विदेशमा रहेका नेपाली वैज्ञानिक र प्राविधिकलाई मन्त्री पुनको आह्वान
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई नेपालको विज्ञान तथा प्रविधि विकासमा सहभागी हुन आह्वान गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक गरेको सन्देशमा उनले विदेशमा रहेर ज्ञान, सीप र अनुभव आर्जन गरेका नेपालीहरूको योगदान राष्ट्रका लागि अत्यन्त मूल्यवान् भएको उल्लेख गरेका छन्। तर राज्यले अहिलेसम्म उनीहरूको प्रतिभा र अनुभवलाई पर्याप्त रूपमा आकर्षित गर्न वा उपयोग गर्न नसकेकोमा उनले खेद व्यक्त गरेका छन्।
मन्त्री पुनले लेखेका छन्, “मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञ...
पूरा समाचार पढ्नुहोस्