khabarhub.com|
शनिबार, 08 नोभेम्बर 2025, 08:39 पूर्वाह्न
Share
मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय कवि नन्दु ‘परिश्रमी’को नामबाट टाढैबाट चिनेँ, एक कविको रूपमा । सशरीर भेटिएपछि त हामी दाजुभाइ भइहाल्यौँ । हामीबीच कहिलेकाहीँ ज्ञान र दर्शनका कुरा, सञ्चोविसन्चोदेखि सुखदुःखका कुरा हुन्छ । समकालीन राजनीति र साहित्यका बारेमा त, कुराकानी हुने नै भयो । यसै मेसोमा उहाँसँग धनकुटाबाट कुनै समय […]