अर्थतन्त्र
फेब्रुअरीका लागि दराजद्वारा २.२ सेलको घोषणा, ७० प्रतिशत छुट पाइने
काठमाडौं । दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टू गुड टू मिस !’ सेलमार्फत गर्ने तयारी रहेको घोषणा गरेको छ । यो अभियान फेब्रुअरी १ (माघ १८, २०८२) राति ८ बजे सुरु भई फेब्रुअरी ६ (माघ २३, २०८२) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ। अभियान अवधिभर, ग्राहकहरूले आकर्षक छुट, विशेष […]
पूरा समाचार पढ्नुहोस्