हेडलाइन
बालेनलक्षित ओलीको टिप्पणी- ठुटे सिङ लिएर सिंगौरी खेल्न पुगेका छन्, कसले खेलाएका हुन् थाहा छैन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै ‘ठुटे सिङ लिएर सिंगौरी खेल्न’ पुगेको टिप्पणी गरेका छन् । ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मेरै ठाउँमा पनि केही ठुटे सिंङ लिएर पुगेका छन्। सिँगौरी खेल्दै, मैले केही भन्नै पर्दैन, अण्डा दुई […]
पूरा समाचार पढ्नुहोस्