रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश
khabarhub.com|
शनिबार, 31 जनवरी 2026, 03:37 अपराह्न
Share
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन जमुनी मधेपुरा गाउँ […]