राष्ट्रिय समाचार
नेपालभर भव्य रूपमा सम्पन्न भयो ’अष्ट्रेलयन एजुकेशन फेयर २०२६’
काठमाडौं। ग्लोबल एजुकेशन सभसेस प्राल (ग्लोबल रीच) द्वारा आयोजित ’अष्ट्रेलयन एजुकेशन फेयर २०२६’देशभरका प्रमुख शहरहरूमा भव्यताका साथ सम्पन्न भएको छ। गत माघ ९ गते काठमाडौंको होटल -याडिसनबाट सुरु भएको यो सफल यात्रा पोखरा, चतवन र बुटवलका विद्यार्थीहरूलाई जोड्दै आज ललितपुरको कुमारीपाटी शाखामा आएर सफलतापूवक समापन भएको छ। पाँचवटै स्थानमा विद्यार्थी र अभिभावकहरूको अभूतपूव र उत्साहजनक […]
पूरा समाचार पढ्नुहोस्