राष्ट्रिय समाचार
बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब कांग्रेस बनाउने अभियान शुरू भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ को बूढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले बदिलएको कांग्रेसले सबैको आवाज सुन्ने बताएका हुन् । 'अब कांग्रेस बनाउने अभियान शुरू भएको छ। बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ,' उनले भने ।
अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । बदलिएको कांग्रेसले देश सम्हाल्ने भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर ग...
पूरा समाचार पढ्नुहोस्