समाज
एप्पलको आम्दानीमा कीर्तिमान, ३ महिनामै कमायो डेढ खर्ब डलर
विश्व प्रविधि उद्योगमा एप्पलले पुनः एकपटक आफ्नो आर्थिक क्षमता, बजार प्रभाव तथा वर्चस्व प्रमाणित गर्दै किर्तिमानी आम्दानी गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार एप्पलले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्मको ३ महिनामा करिब १ खर्ब ४४ अर्ब अमेरिकी डलर आम्दानी गर्न सफल भएको छ । कुनै पनि त्रैमासिमा एप्पलले […]
पूरा समाचार पढ्नुहोस्