खेलकुद

झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि, पुरस्कार १५ लाख पुर्‍याइयो

lokaantar.com | शनिबार, 31 जनवरी 2026, 09:12 पूर्वाह्न
Share
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि, पुरस्कार १५ लाख पुर्‍याइयो
झापा गोल्डकपको सातौँ संस्करणको मुख्य प्रायोजन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले गर्ने भएको छ । झापा गोल्डकपका पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित सातौँ संस्करणका लागि एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ र झापा गोल्डकपबीच शुक्रबार सम्झौता भएको छ ।  सम्झौता पत्रमा झापा गोल्डकपका अध्यक्ष केदार गिरी र एग्रो थाई फुड्सका कन्ट्री म्यानेजर पवन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा यही माघ २४ गतेदेखि सञ्चालन हुने प्रतियोगिता आगामी फागुन ४ गते...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?