समाज
गगनको दाबी : नेताको अनुहार बदलेर मात्रै कांग्रेस बदलियो भनेका छैनौं
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेताको अनुहार बदलेर मात्रै कांग्रेस बद्लिएको भन्दा अपूरो हुने टिप्पणी गरेका छन् । शनिबार काठमाडौं–४ कांग्रेसको निर्वाचन परिचालन मुल समिति गठन तथा घोषणा समारोहमा बोल्दै सभापति थापाले कांग्रेसको सोच र शैलीमै बदलिएको दाबी गरे । ‘कांग्रेस पार्टी आज बदलिएर देश र जनताको अगाडि उभिएको छ,’ सभापति […]
पूरा समाचार पढ्नुहोस्