मध्यपश्चिम विश्वविद्यालयमा ल्याब सामग्री खरिदका लागि सामाजिक विकास मन्त्रालयसँग सम्झौता
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 10:16 अपराह्न
Share
सुर्खेत- ल्याब सामाग्री खरिदका लागि मध्यपश्चिम विश्वविद्यालय र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबीच सम्झौता भएको छ। शुक्रबार विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिदका लागि सम्झौता गरिएको हो। सम्झौता पत्रमा मन्त्रालयका तर्फबाट मन्त्री घनश्याम भण्डारी, सचिव धोलकराज ढकाल र विश्वविद्यालयतर्फबाट उपकुलपति प्राडा ध्रुवकुमार गौतम, रजिष्ट्रार प्राडा शोभाखर कँडेल र […]