खेलकुद
मिस्टिक माउन्टेन टेनिसको यू-१६ तर्फ दर्शिल च्याम्पियन
२१ कात्तिक, काठमाडौं । दर्शिल श्रेष्ठले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको यू–१६ ब्वाइज सिंगल्सको उपाधि शुक्रबार जितेका छन् । नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा दर्शिलले असभसम्राट हाडालाई ३–६, ६–० र ६–३ को सेटमा पराजित गरे । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यू–९ सिंगल्सको ब्वाइजमा कायान चालिसे र गल्र्समा निम्ति […]
पूरा समाचार पढ्नुहोस्