खेलकुद
धोनीले आईपीएल २०२६ खेल्ने
२१ कात्तिक, काठमाडौं । भारतीय क्रिकेटर एमएस धोनीले आगामी सिजन पनि इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने भएका छन्। चेन्नई सुपर किङ्स (सीएसके) का प्रमुख कार्यकारी अधिकृत कासी विश्वनाथनले यसको पुष्टि गरेका छन्। विश्वनाथनले समाचार संस्था क्रिकबजसँग भने, ‘हो, एमएसले हामीलाई भनेका छन् कि उनी अर्को सिजन पनि उपलब्ध हुनेछन्।’ धोनी र विश्वनाथन दुवै २००८ […]
पूरा समाचार पढ्नुहोस्