विशेष
‘प्राड विवाक जर्नल–२०८२’ को विमोचन
नेपाली सेनाको जङ्गी अड्डामा आज एक विशेष कार्यक्रमका बीच ‘प्राड विवाक जर्नल–२०८२’ को विमोचन गरिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र प्रधान सेनापति अशोक राज सिग्देलले संयुक्त रूपमा उक्त जर्नलको विमोचन गरेका हुन्।
सेनाको प्राड विवाक स्थापनाको ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा सैनिक न्याय प्रणालीको विकासमा योगदान पुर्‍याएबापत पूर्व रक्षा सचिव तथा हालका गृह सचिव रामेश्वर दङ्गाललाई सम्मान गरिएको थियो।
कार्यक्रममा विभिन्न न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु तथा नेपाली सेनाका उच्च...
पूरा समाचार पढ्नुहोस्