इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 07:49 अपराह्न
Share
जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा विस्फोटमा परी कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन्। विष्फोट के कारण भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताए । उत्तरी जकार्ताको माध्यमिक तहकोसमेत पढाइ हुने मस्जिद नजिकै रहेको क्याम्पसमा स्थानीय समय अनुसार दिउँसो १२ः१५ बजे विस्फोट भएको राजनीति तथा सुरक्षा उप–समन्वय मन्त्री […]